कानुन
मुलुकी देवानी कार्यविधि संहिता, २०७४
लेखक / प्रकाशक: नेपाल कानून आयोग
देवानी मुद्दाको दर्ता, कारबाही, सुनुवाइ, निर्णय र कार्यान्वयनसम्बन्धी आधिकारिक पाठ।
मूल स्रोत: नेपाल कानून आयोग
यो पृष्ठ मुलुकी देवानी कार्यविधि संहिता, २०७४ सम्बन्धी पुस्तक विवरण र स्रोत पत्ता लगाउन तयार गरिएको हो। पुस्तकको डिजिटल संस्करण, प्रयोग अनुमति तथा अद्यावधिक विवरणका लागि मूल स्रोतको सूचना जाँच गर्नुहोस्।