१. सङ्कलन हुने जानकारी
सम्पर्क फारम प्रयोग गर्दा तपाईंले पठाउनुभएको नाम, ईमेल र सन्देश प्राप्त हुन सक्छ। लोकसेवा अभ्यास परीक्षामा परीक्षार्थीले प्रविष्ट गरेको नाम, ईमेल वा वैकल्पिक WhatsApp नम्बर परीक्षा परिणाम र सम्बन्धित सेवा सञ्चालनका लागि प्रयोग हुन सक्छ।
२. वेबसाइट प्रयोगसम्बन्धी तथ्याङ्क
वेबसाइटको प्रयोग र पहुँच बुझ्न Google Analytics जस्ता analytics सेवाबाट सामान्य usage information सङ्कलन हुन सक्छ। यस्तो जानकारी वेबसाइट सुधार र performance बुझ्न प्रयोग गरिन्छ।
३. टिप्पणी र Like
पोस्टमा पठाइएका टिप्पणीहरू सार्वजनिक रूपमा देखिन सक्छन्। Like तथा टिप्पणीमा दुरुपयोग रोक्न आवश्यक प्राविधिक जानकारी प्रयोग हुन सक्छ।
४. तेस्रो-पक्ष सेवा
Analytics, सामाजिक सञ्जाल वा आवश्यक web resources जस्ता तेस्रो-पक्ष सेवाहरूको आफ्नै privacy policy लागू हुन सक्छ।
५. सम्पर्क
गोपनीयतासम्बन्धी प्रश्नका लागि narayanbhandari58@gmail.com मा सम्पर्क गर्न सकिन्छ।